दोलखाको भिरकोटबाट देवघाट गइरहेको बस धादिङको धार्केमा दुर्घटना हुँदा एकको मृत्यु चार गम्भीर घाईते

 पब्लिक संवाददाता      सोमवार, माघ २८, २०८१      0

पब्लिक समचारदाता

दाेलखा २९माघ ।देवघाट जाने क्रममा धादिङ्गको धार्केमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना गम्भिर घाइते भएका छन बसमा सवार २७ जनामा ११ जना सामान्य घाइते भएका छन बा ३ ख ८९२३ नम्बरको बस धादिङको धार्केमा दुर्घटना हुंदा तामाकोसी गाउँपालिका १ भिरकोटको पार्वती काफ्लेको मृत्यु भएको छ भने घाइतेहरूलाई ट्रमा र न्युरो र प्रहरी हस्पिटलमा उपचार भैरहेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *