काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी टेकबहादुर तामाङ

 पब्लिक संवाददाता      बुधबार, पुस १७, २०८१      0

पब्लिक समाचादाता

काठमाडौं – काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङको सरुवा भएको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत तामाङ रानिपोखरीमा सरुवा  हुनुभएको हो ।काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लाको कमाण्ड गर्छ । रानिपाखेरीमा कार्यरत  एआईजी किरण बज्राचार्यको उमेरहदका कारण अनिवार्य अवकाश भएपछि उक्त ठाउँमा तामाङलाई सरुवा गरिएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *