सिन्धुलीलाई पराजित गर्दै दोलखाको टाईगर टिम तिखातल फाईनलमा

 पब्लिक संवाददाता      बुधबार, पुस १७, २०८१      0
twitter sharing button
messenger sharing button
wechat sharing button
whatsapp sharing button
पब्लिक समाचारदाता

मकवानपुर १७ पुस। दोलखा दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ ।

प्रतियोगिता अन्र्तगत आज भएको सेमिफाईनल खेलमा सिन्धुलीलाई पराजित गर्दै दोलखाको टाईगर टिम तिखातलले फाईनलमा स्थान बनाएको हो ।

क्याम्पा रंगशलामा आज भएको पहिलो सेमिफाईनल खेलमा दोलखाले सिन्धुलीको ब्लु अल्पाईन क्लवलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।खेलको म्यान अफ द म्याच दोलखाका उत्तम खत्री बनेका छन् । दोलखाले अब उपाधीका लागि ललितपुर फुटबल क्लब र काठमाडौँको चित्लाङ फुटबल क्लवबीचको विजेतासँग खेल्नेछ । ती दुई टिमबीचको खेल १८ पुसमा हुनेछ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *