जेठा लामाकाे लापरबाहीले ५४ बर्षिय ज्ञानबहादुरकाे ज्यान गयाे

 पब्लिक संवाददाता      शुक्रबार, पुस ५, २०८१      0

दाेलखा ५ पुस

दाेलखाकाे भिमेश्वर नगरपालिका ०६ महादेव खाेलामा पैदल हिडिरहेका    चोथाङका ५४ बर्षिय ज्ञान बहादुर  तमाङलाई हाईलक्स गाडीले किचि मृत्युु भएकाे जिल्ला प्रहरी कार्यालय दाेलखाले जनाएको छ।प्रदेश नम्बर ३०१–०२४ च २६०४ नम्बरको हाइलक्सले चालक सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखरका जेठा तमाङकाे लापरबाहीका कारण गम्भीर घाइते भएका  ज्ञान बहादुरकाे मृत्यु भएकाे प्रहरी निरिक्षक दाताराम अधिकारीले जानकारी दिनुभयो ।उनको उपचार क्रममा चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालमा मृत्यु भएको दोलखाका प्रहरी निरिक्षक  अधिकारीले जानकारी दिनुभयो । तामाङको शवलाई पोष्टमार्टमका लागि पशुपति चौलागाई स्मृती अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *