नेकपा एमाले काे तर्फबाट बनिन उपाध्यक्ष उम्मेदवार उमा मगर शेर्पा

 पब्लिक संवाददाता      आइतवार, मंसिर २, २०८१      0

नेकपा एमाले काे तर्फबाट बनिन उपाध्यक्ष उम्मेदवार उमा मगर शेर्पा
दाेलखा २ मंसिर । गाैरिशंकर गाउँपालिकाकाे उपाध्यक्ष पदकाे उपनिर्वाचनमा नैकपा एमालले काे तर्फबाट उमा मगर शैर्पा ले उमेदवारी दर्ता गराएकीछिन ।
नेपाली कांग्रेसका तर्फबाट उपाध्यक्ष पदमा विजय भएका श्यामसुन्दर तमाङकाे मृत्यु भएपछि खालि भएकाे पदमा मंसिर १६ गते हुने निर्वाचनकाे लागि एमाले उमा मगर शैर्पा उमेदवार बनाएकाे हाे ।
आज नेपाल सरकार पुर्व सुचना संचार तथा प्रविधि मन्त्री पार्वत गुरूङ,दाेलखा प्रदेश नं ख का माननीय संसद भरत केसी ,बागमती प्रदेशका पुर्व मन्त्री सरस्वती बस्नेत ,जिल्ला समन्वय समिति दाेलखाका पुर्व समन्वय प्रमुख डवल पाण्डे ,नेकपा एमाले दाेलखाका उपसचिव कमला बस्नेत ,गाैरिशंकर गाउँ पालिका का पुर्व अध्यक्ष स्वयम खड्का,पुर्व उपाध्यक्ष उर्मिला थामी लगायत का व्यक्तित्व उपस्थिती रहेकाे थियोे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *