नेपाली कांग्रेसकाे उम्मेदवार तमाङले गरिन उम्मेदवारी दर्ता

 पब्लिक संवाददाता      आइतवार, मंसिर २, २०८१      0

नेपाली कांग्रेसकाे उम्मेदवार तमाङले गरिन उम्मेदवारी दर्ता
दाेलखा २ मंसिर ।दाेलखाकाे गाैरिशंकर गाउँपालिकाकाे उपाध्यक्ष पदमा मंसिर १६ गते हुने उपनिर्वाचनकाे लागि आज उमेदवारी दर्ता सुरू भएकाे छ ।

मुख्य निर्वाचन कार्यालयले निर्धारण गरेकाे समय अनुरूप नेपाली कांग्रेस पार्टीकाे तर्फबाट गाैरिशंकर ६निवासी पासदिकी तमाङ उमेदवारी दर्ता गर्नुभएकाेछ ।तमाङकाे उम्मेदवारी दर्ता गर्न,नेपाली कांग्रेसका केन्द्रीय सदस्य माेहन बहादुर बस्नेत ,नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम प्रदेश माननीय कुन्दन काफ्ले , नेपाली कांग्रेस दाेलखाका सभापति बर्मा लामा,उपासभापति अर्जुन शिवाकोटी ,सचिव दावासाङगे शेर्पा ,सचिव रञ्जित कुमार पाठक ,पुर्वपार्टी सभापति रूद्र खड्का ,पुर्व पार्टी सभापति ताराबहादुर काेईराला,पुर्व पार्टी सभापति उदवराज काफ्ले ,
कांग्रेस नेता ताराखड्का लगायतका व्यक्तित्वकाे उपस्थिति रहेकाे छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *