
निमार्ण व्यवसायी संघ दाेलखाका सचिव राेशन श्रेष्ठ राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन दाेलखाकाे अध्यक्षमा चयन
दीपशंकर चाैलागाई
दाेलखा ३० कात्तिक ।राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन दोलखाकाे प्रथम जिल्ला अधिवेशन आज सम्पन्न भएकाे छ।
दाेलखाकाे सदरमुकाम चरिकाेटमा भएकाे अधिवेशनलेलाई निमार्ण व्यवसायी संघ दाेलखाका सचिव समेत रहेका युवा राेशन श्रेष्ठकाे अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेकाे छ ।
समितिका उपाध्यक्ष१ ,उपाध्यक्ष २,सचिव ,सहसचिव क्रमश उदय तमाङ,अनुप श्रेष्ठ ,दिपेन्द्र थामी,अनिल थामी सर्वसम्वत चयन भएकाे राष्ट्रिय प्रजातन्त्र पार्टी दाेलखाका अध्यक्ष विष्णु श्रेष्ठ जानकारी दिनुभयाे ।
प्रथम जिल्ला अधिवेशनबाट राजेन्द्र खड्का ,भरत केसी,गाेपी थामी,सागर श्रेष्ठ ,श्रीमत कार्की , श्याम थामी,सदस्यमा चयन भएकाछन।
दाेलखा प्रदेश ककाे अध्यक्षमा राजिव गाेले,प्रदेश ख काे अध्यक्षमा सुदन कार्की चयन भएकाे राप्रपा दाेलखाले जनाएको छ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन दाेलखाकाे पालिका अध्यक्षहरूमा भिमेश्वर घ्याल्साँङ लामा,जिरि राजु तमाङ,मेलुङ नारायण थाेकर ,तामाकाेशी दिनेश भुजेल, गाैरिशंकर चन्द्रलालश्रेष्ठ ,बिगु देवेन्द्र खड्का ,कालिञ्चाेक दिलिप पाण्डे ,शैलुङ हरिकृष्ण कार्की चयन भएकाछन ।
करिव दुई सय जना युवाकाे भेलालाई राष्ट्रिय प्रजातन्त्र पार्टी का केन्द्रीय प्रबक्ता एवं सम्योजित सङगठन बिभाग प्रमुख गोपाल दाहाल, सहायक महामन्त्री बिजय खड्का, सहायक प्रबक्ता प्रबिन कुमार थोकर तामाङ,केन्द्रीय सदस्य रञ्जन कार्की, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय संयाेजक सुजित केसी ,केन्द्रीय नेता निराजन बम,राप्रपाका केन्द्रीय सदस्य रञ्जन कार्की ,केन्द्रीय सदस्य
खतिवडा ,राप्रपा दाेलखाका अध्यक्ष विष्णु श्रेष्ठ,राप्रपा दाेलखाका नेता भास्कर पाण्डे ,युवा माेर्चाका अध्यक्ष नबराज खड्का ,राप्रपा दाेलखाका सचिव राम तमाङ,गाैरिशंकर गाउँपालिकाकाे राप्रपा दाेलखाकी उपाध्यक्ष कि उमेदवार मनकुमारी श्रेष्ठ लगायतले सम्बाेधन गर्नुभएको थियोे ।
Leave a Reply