मेलुङका युवककाे शव भ्याकुरेमा

 पब्लिक संवाददाता      बुधबार, कार्तिक २८, २०८१      0

पब्लिक समाचारदाता

दाेलखा २८ कात्तिक ।दोलखास्थित तामाकोशी नदीमा बेपत्ता युवकको शव  फेला परेको छ ।

तामाकोशी नदीस्थित चैतघाटमा एकादशी पूजा लगाई फुलको डोरी तारेपछि पौडी खेल्ने क्रममा हिजो बेपत्ता भएका मेलुङ गाउँपालिका–१ जामुनेका अन्दाजी २२ वर्षीय राजेन्द्र बुढाथोकी मृत फेला परेका हुन् ।

उनको शव  भ्याकुरेमा फेला परेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले  जानकारी दिनुएकाेछ । आज विहानैदेखि गोताखोर सहितको टोली परिचालन गरिएकाे थियोे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *