‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’, उनले भने ।
पब्लिक समाचारदाता ,दाेलखा १७ कात्तिक । सदरमुकाम चरिकाेटमा नेपाल संवत् ११४५ मनाइएको छ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । नेपाल सम्वत् कार्यक्रममा वडा अध्यक्ष हरिशरण शिवाकोटी सहित नागरिक समाजका अगुवाहरूकाे सहभागी भएका थिए ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका हुन् ।

Leave a Reply