रवि बचाउ आन्दोलन दाेलखा सदरमुकाम चरिकोटमा

 पब्लिक संवाददाता      सोमवार, कार्तिक ५, २०८१      0

रवि बचाउ आन्दोलन दाेलखा सदरमुकाम चरिकोटमा
दीपशंकरचाैलागाई
पब्लिक समाचारदाता
दाेलखा ५ कात्तिक ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेको बचाउमा आज दाेलखा सदरमुकाममा चरिकोटमा प्रदर्शन गर्ने भएको छ ।

चरिकोट सातदोबाटो चाेकमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गर्नेछ ।  लामिछानेलाई पक्राउकै दिनदेखि गणना हुने गरी कास्की अदालतले ६ दिन म्याद थपेको छ  । रास्वपाले दाेलखामा सदरमुकाम केन्द्रित आन्दोलन गरेको छ। प्रत्येक पालिकाबाट रास्वापा नेता तथा कार्यकर्ताकाे सहभागीता रहेको छ।करिब ४ सय जनाका उपस्थित रहेको थियोे ।
रास्वापका दाेलखा अध्यक्ष दिनेश बस्नेत काे अध्यक्षता भएकाे काेण सभालाई रास्वापा नेता जगदीश खरेल,रमेश श्रेष्ठ लगायत का नेताले सम्बाेधन गरेका थिए ।
रास्वपा नेता कार्यकर्ताहरू शनिबारदेखि सदरमुकाम चरिकोटमा रहेका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *