दीपशंकर चाैलागाई
पब्लिक समाचारदाता
दाेलखा २३ असाेज।काठमाडौंबाट अाेखलढुङगाकाे सिद्विचरण नगरपालिकाकाे गाम्नाङटार जाँदै गरेकाे यात्रुवाहक दाेलखाकाे भीमेश्वर नगरपालिका -८ बाेचमा दुर्घटना हुँदा १५ भन्दा बढि घाईते भएकाछन् ।
जिल्ला प्रहरी कार्यक्रम दाेलखाकाे प्रहरी निरिक्षक दाताराम अधिकारीकाे नेतृत्वमा गएकाे टाेली घाइतेको उद्धार गरि घाइते लाई उपचारकाे लागि दाेलखा सदरमुकाम चरिकोट स्थित सामुदायिक अस्पतालमा पुराएकाेछ ।
घाईते अाेखलढुङ्गा जिल्ला लिखु ६का ३१ बर्षिय उमा पाैड्याल, लिखु ६का ४० बर्षिय साेम खत्रि,३२ बर्षिय सुर्य बिडारी,३७ बर्षिय अञ्जु थापा,१४ बर्षिया देङ्जल थापाकाे
चरिकोट स्थित सामुदायिक अस्पतालमा उपचार भईरहेकाेछ ।
उनीहरू खतरा मुक्त रहेकाे सामुदायिक अस्पतालमा अमृत बुढाथोकीले जानकारी दिनुभएको छ ।
अन्य घाइतेलाई चरिकोट स्थित सामुदायिक अस्पतालमा ल््याउदै गरेकाे भएपनि अबस्थामा समान्य रहेका जिल्ला प्रहरी कार्यालय दाेलखाले जानएकाे छ ।
बसकाे गति तिब्र हुनुका साथ बस चालक निन्द्रापरेकाेले पिच सडकमै दुर्घटना भएको प्रहरीले प्राराम्भिक अनुसन्धान गरेको छ।
भीमेश्वर नगरपालिका -८ बाेचमा दुर्घटना, १५ जना घाईते
दीपशंकर चाैलागाई
नेपाल टेलिभिजन
दाेलखा २३ असाेज।काठमाडौंबाट अाेखलढुङगाकाे सिद्विचरण नगरपालिकाकाे गाम्नाङटार जाँदै गरेकाे प्रदेश ३–०१ –००६ ख ०६३६ नम्बरको यात्रुवाहक दाेलखाकाे भीमेश्वर नगरपालिका -८ बाेचमा दुर्घटना हुँदा १५ भन्दा बढि घाईते भएकाछन् ।
जिल्ला प्रहरी कार्यक्रम दाेलखाकाे प्रहरी निरिक्षक दाताराम अधिकारीकाे नेतृत्वमा गएकाे टाेली घाइतेको उद्धार गरि घाइते लाई उपचारकाे लागि दाेलखा सदरमुकाम चरिकोट स्थित सामुदायिक अस्पतालमा पुराएकाेछ ।
घाईते अाेखलढुङ्गा जिल्ला लिखु ६का ३१ बर्षिय उमा पाैड्याल, लिखु ६का ४० बर्षिय साेम खत्रि,३२ बर्षिय सुर्य बिडारी,३७ बर्षिय अञ्जु थापा,१४ बर्षिया देङ्जल थापाकाेचरिकोट स्थित सामुदायिक अस्पतालमा उपचार भईरहेकाेछ ।

Leave a Reply