पब्लिक संवाददाता
बिहिबार, अशोज १०, २०८१
0
टेलरले बा प्र ०१-०२६च ४७८७ नम्बरको कारलाई ठक्कर दिई पुर्णरूपमा क्षति
दीपशंकर चाैलागाई
पब्लिक समाचारदाता
दाेलखा १० असाेज । भिमेश्वर नगरपालिका ७ साखिनेमा टेलर चालकको लापरबाहीले कारण कारलाई ठक्कर दिंदा चालक घाइते हुनुका साथै कारमा अपुरणिय क्षति भएको छ ।
टेलरले ठक्कर बाट कारचालक डेविट खड्कालाई चाेटलाग्नुका साथै कारमा सवार नेपाली कांग्रेस दाेलखाका सचिव दावा साङ्गे शेर्पा समेत सामान्य घाइते भएकाछन । टेलरले बागमती प्रदेश ०१-०२६च ४७८७ नम्बरको कारलाई ठक्कर दिई क्षतिदिएकाे जिल्ला ट्रफिक कार्यालयले दाेलखाले जनाएको छ।
Leave a Reply