महायज्ञमा संचालनकाे लागि दुर्गा पुजा ब्यवस्थापन समिति सर्वसम्मतरूपमा चयन

 पब्लिक संवाददाता      शनिबार, साउन ५, २०८१      0

महायज्ञमा संचालनकाे लागि दुर्गा पुजा ब्यवस्थापन समिति सर्वसम्मतरूपमा चयन

दीपशंकर चाैलागाई

दाेलखा ५ साउन।दाेलखाकाे सदरमुकाम चरिकाेटमा हरेक बर्ष विजया दशमीकाे नाै रथामा लगाईने देवि भागवात ज्ञान महायज्ञमा संचालनकाे लागि आज सर्वमतरूपमा दुर्गा पुजा ब्यवस्थापन समिति चयन भएकाे छ।


समाजसेवी श्याम कृष्ण थापाकाे संयाेजकत्वमा १७ सदस्यीय मुल आयोजक समिति सर्वसम्मत रूपमा चयन भएकाे हाे ।


समितिकाे सहसंयाेजकमा बिष्णुश्रेष्ठ,सहसंयाेजक शिव केसी ,सचिव सुर्य प्रसाद आचार्य,सहसचिवमा पूर्णिमा खरेल,काेषाध्यक्षमा ऋषि प्रसाद न्याैपाने,सह काेषाध्यक्ष बलराम थापा चयन हुनु भएको छ।
सदस्यहरू श्याम बहादुर खड्का , बिष्णु प्रसाद अधिकारी ,शंकर शाह, कल्याणी शिवाकोटी ,नरहबहादुर शिवाकोटी ,अचुता खतिवडा ,गाैरि गापा, राधादेवि ठाकुर,झलक बहादुर शिवाकोटी ,विरेन्द्र शाह चयन भएकाे सचिव सुर्य प्रसाद आचार्यले जानकारी दिनुभयो ।

दुर्गा पुजा ब्यवस्थापन समितिका पुर्व संयाेजक कृष्ण बहादुर गाैतमलाई प्रमुख संरक्षक का रूपमा चयन समेत गरेकाे सचिव आचार्य बताउनुभयो ।
देवि भागवात ज्ञान महायज्ञमा प्रचारप्रसारकाे लागि दिपशंकर चाैलागाईकाे संयाेजकत्वमा प्रचार समिति सर्वसम्मत रूपमा निर्माण भएकाे सचिव आचार्यले बताउनुभयो ।


स्थानीयवासीकाे अग्रसरतामा पवित्र धार्मिक कार्यमा सर्वसम्मत समिति बनेकाेमा भिमेश्वर नगरपालिकाले कार्य सफल बनाउन भरपुर सहयोग पुराउने मेयर ईश्वर नारायण मानन्धरले प्रतिबद्धता जाहेर गर्नु भएकाे छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *