अष्ट्रेलियामा अध्यानरत भिमेश्वर ४ कि मन्दिराले प्रावितहका सबै विद्यार्थीकाे खाता जम्मा गर्दिन पाँच सय ,

 पब्लिक संवाददाता      सोमवार, चैत्र ५, २०८०      0

अष्ट्रेलियाका अध्यायनरत भिमेश्वर ४ कि मन्दिराले प्रावितहका सबै विद्यार्थीकाे खाता जम्मा गर्दिन पाँच सय ,
पब्लिक समाचारदाता
दाेलखा ५ चैत ।मुलुक आर्थिक मन्दी बाट आक्रान्त भएकाे समयमा सानै उमेर देखि बचत गर्ने बानी बसाउने उदेश्यले दाेलखाकाे भिमेश्वर नगरपालिका ४ हाल अस्ट्रेलियामा अध्यनरत चेलीले प्राथामिक तहमा अध्यानरत सम्पूर्ण बालबालिका का नाम सहकारीमा खाता खाेलिदिनुभएकाे छ ।

आफ्नो गाउँको माया गरि सरकारी बिद्यालयमा अध्ययन गर्ने बाल बालिकाहरुलाइ आफ्नो जन्म दिनको उपलक्ष्यमा यश सस्थामा बाल बचत खाता खोली रकम जम्मा गरिनुभएकाे हाे
भिमेश्वोर नगरपालिका ४ सार्केस्वाँरा निवासी नेपाल पत्रकार महासंघ दाेलखाका नेता एवम नेपाली लेखक सघंका पुर्ब सभापति डम्बर प्रसाद चौलागाईं र जिल्ला समन्वय समिती सदस्य मेनुका चौलागाईंको कान्छी छोरी मन्दिरा चौलागाईंको जन्म दिनको पावन अबसरमा सर्ब माध्यमिक विद्यालयका प्रा.बि तहमा अध्यनरत ८० जना छात्रा, छात्रहरुलाइ ५०० का दरले ४०००० हजार रूपैया जिलु साना किसान कृषि सहकारी सस्थांमा बाल बचत खाता खोली रकम जम्मा गर्नु भएको संस्थाका काेषाध्यक्ष सर्वण चाैलागाईले जानकारी दिनुभयाे।

जन्मउत्सव समारोहकाे आयाेजना गर्दै भिमेश्वोर नगरपालिका वार्ड नं ४ का कार्यबाहक वडा अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, सर्ब मा .बि का ब्यबस्थापन समिती अध्यक्ष /जिलु साना किसान कृषि सहकारी सस्थां का सल्लाहकार समिती सम्योजक केशवराज चौलागाईं , सर्वमाविका प्र.अ बिस्वमणी चौलागाईं काे राेबरमा सहकारी सस्थांका कोषाध्यक्ष श्रवण चौलागाईं लाई रकम हस्तान्तरण गरिएकाे आमा मेनुका चाैलागाईले बताउनुभयाे ।

ओके अनलाइन टेलिभिजनकाे तर्फबाट मनकी धनी समाजसेवी जिलुकि छोरी मन्दिरा चौलागाईं लाई आगामी दिनहरु सुखदमय , उत्तरोत्तर प्रगतिको कामना सहित जन्म दिनको अनगिन्ती शुभकामना ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *