सहिद तथा वेपत्ता योद्धाको सम्मान र सम्झनामा दीप प्रज्जवलन

 पब्लिक संवाददाता      सोमवार, फाल्गुन २१, २०८०      0

सहिद तथा वेपत्ता योद्धाको सम्मान र सम्झनामा दीप प्रज्जवलन

पब्लिक खबरदाता

दाेलखा २१ फागुन ।
सहिद तथा वेपत्ता योद्धाको सम्मान र सम्झनामा दीप प्रज्जवलन गरिएकोअवसरमा दोलखा सदरमुकाम चरिकोटमा दीप प्रज्जवल गरिएको छ ।

सहिद सप्ताहको अवसरमा नेकपा माअाेवादी केन्द्र दाेलखाले सम्पूर्ण सहिद तथा वेपत्ता योद्धाको सम्मान र सम्झनामा दीप प्रज्जवलन गरेकाे हाे ।
दीप प्रज्जवलन का साथै १ मिनेट मौनधारण गरेर सहिदहरुको सम्झानामा श्रद्धाञ्जली अर्पण गरिएको माओवादी केन्द्र दोलखाका जिल्ला संयोजक कुलबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एबम् जिल्ला ईन्चार्ज विशाल खड्का, केन्द्रीय सदस्य नरबहादुर पाख्रिन , प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल ,नेपाल पत्रकार महासंघ दाेलखा अध्यक्ष दीपशंकर चाैलागाई लगायतका नेकपा माआेवादी केन्द्रका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *