कांग्रेस महासमिति बैठक अवरुद्ध, महामन्त्री थापाद्वारा गुनासो सुन्ने प्रतिवद्धता

 पब्लिक संवाददाता      बिहिबार, फाल्गुन १०, २०८०      0

प्रतिनिधिहरू जर्‍याकजुरुक उठेर विरोध जनाएका थिए । उनीहरूले आफ्नो भावना विपरीतको रिपोर्ट सार्वजनिक भएपछि असन्तुष्टि जनाएका हुन ।  महामन्त्री गगनकुमार थापाले आग्रह गरेपछि अहिले प्रतिनिधिहरू आफ्नो कुर्सीमा फर्कन थालेका छन् 

बागमती प्रदेशसभाका सभापतिले आफ्नो भनाई राख्ने क्रममा बोलेको विषयमा अन्य प्रतिनिधिहरूले असहमति जनाएका थिए । Cp

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *