नेत्रि बस्नेत

 पब्लिक संवाददाता      बुधबार, माघ २४, २०८०      0

दाेलखा २४ माघ ।नेकपा एमाले दाेलखाकाे नेतृत्व हाँक सक्ने क्षमातावान महिला नेत्रि कमला बस्नेतलाई १० औ जिल्ला अधिवेशन उपसचिव बनाउन एमालेका प्रतिनिधिहरूले आव्हान गरेकाे देख्दा सम्पूर्ण महिला दिदि बहिनीहरूकाे लागि खुशि तथा उत्साह बिषय हाे । प्रतिपक्षय पार्टी लाई उनकाे उम्मेदवारी फालामे चिउरा सधै बनिरहयाे । स्थानीय निर्वाचन दुई दुई पटक जिति एमालेकाे शिर उच्च राख्न सफल लाेकप्रिय नेता कमला बस्नेतकाे उम्मेदवारी प्रतिपक्ष दललाई फालामे चिउरा बन्याे । जनपक्षीय ,पार्दशिता पूर्ण विकास निमार्णका,बिपन्न नागरिकका सेवामा सदैव समर्पित भएर काम गरेकाे परिणाम हाे दुई दुई पटक भिमेश्वर नगरपालिकाकाे उपप्रमुखमा बिजयी भएकाे। अखिल नेपाल महिला संघकाे संगठनलाई मजबुत बनाई नेकपा एमाले दाेलखा लाई जनस्तरमा लाेकप्रिय बनाउन महत्त्वपूर्ण भुमिका बस्नेतकाे रहेका छ ।भुकम्प र काेभिडका कारण पिडामा परेका आमनगरिककाे जीवन रक्षालागि बस्नेत निरन्तर खटिरहनु भयाे । सदरमुकाम चरिकोट बसी हिंसामा पीडा,परेका महिला दिदिबहिनीलाई सहयोग गरिरहेका कारण भिमेश्वर ५ माटीमा धेरै मतान्तरण प्रतिपक्ष दललाई हराउदै कमला बस्नेत एमालेकाे शानका रूपमा स्थापित हुनुहुन्छ । १० आै अधिवेशनमा उहाँ लाेकप्रियताले जित सुनिश्चित रहेकाे एमाले नेता महाराज गुरूङले बताउनुभयो । गुरूङले भन्नुभयो कमला बस्नेत नेकपा एमालेकाे ईजत प्रतिष्ठाकाे प्रतिक हाे त्यसैले उपसचिवमा मत दिन अव्हान गर्छु ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *