पब्लिक संवाददाता
सोमवार, कार्तिक २०, २०८०
0
पराेपकार पुरूष लामाकाे भुकम्प पिडितलाई ११ लाख सहयो
दाेलखा २० कार्तिक ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पराेपकार पुरूष जिपछिरिङ शेर्पा (लामा) ले जाजरकोट भुकम्प पिडितलाई ११ लाख आर्थिक सहयोग गर्नुभएको छ।
२०७२ सालकाे विनाशकारी भुकम्प परि मृत्युहुनेका परिवारलाई १५ हजारका दरले लामाले १सय ७७ जनालाई नगद र करिव दुई कराेड बराबरकाे त्रिपाल,खाध्यान बितरण गर्नुभएकाे थियोे ।
लामाले नागरिकको स्वास्थ सुरक्षाकाे लागि११ वटा एम्बुलेन्स समेत प्रदान गर्नुभएकाे थियोे ।
Leave a Reply