नेपाली क्रिकेट टोलीलाई सभापति लामाकाे बधाई

 पब्लिक संवाददाता      शुक्रबार, कार्तिक १७, २०८०      0

नेपाली क्रिकेट टोलीलाई सभापति लामाकाे बधाई

दाेलखा १७ कात्तिक । नेपाली कांग्रेस दाेलखाका सभापति बर्माले नेपाली क्रिकेट टोलीलाई बधाई दिनुभएको छ।

टी-२० विश्वकपमा छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई लामाले बधाई दिनुभएको हो | मुलपानी क्रिकेट मैदानमा आज भएको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै नेपाल टी -२० विश्वकपमा छनोट भएको हो ।

नेपाल बिश्वकपमा छनोट भएपछि लामाले खुसी व्यक्त गर्नुभएकाे छ । अबको यात्रा विश्वकप ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *