दाेलखाकाे ओराङमा बलेराे दुर्घटना ,दुईको मृत्युु ५ घाइते

 पब्लिक संवाददाता      सोमवार, कार्तिक ६, २०८०      0

दाेलखाकाे ओराङमा बलेराे दुर्घटना ,दुईको मृत्युु ५ घाइते
दीपशंकर चाैलागाई
दाेलखा ६ कार्तिक ।दाेलखाकाे बिगु २ मा बलेराे दुर्घटना हुदा २ जनाको मृत्युु भएकाे छ ।सिंगटीबाट बासपानी जाँदै गरेकाे बा१४ प ८९३४ नम्बरको बलेराे ओराङमा दुर्घटना हुदा बिगु २ ओराङका चिनिमाया तामाङ ,बेलिमाया तामाङ काे घटनास्थलमै मृत्युु भएकाे जिल्ला प्रहरी कार्यालय दाेलखाका प्रहरी प्रमुख दिपक खड्काले बताउनुभयो बलेराेमा सवार ५ जना गम्भीर घाईते भएकाे र उनी हरूलाई उपचारकाे लागि सदरमुकाम ल्यादै गरेकाे प्रहरी नायाव उपरीक्षक खड्काले जानकारी दिनुभयाे। दुर्घटना बेलुकी सात बजे भएका प्रहरीले जनाएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *