चरिकोटको लाखेँ शैलुङमा

 पब्लिक संवाददाता      मङ्लबार, भदौ १९, २०८०      0

चरिकोटको लाखेँ शैलुङम
दाेलखा १९ भदौ
दोलखा शैलुङ गाउँपालिका ३ बाघखोरमा लालिगुरास युवा क्लवको नेतृत्वमा लाखे नाच देखाईएको छ ।
दोलखा सदरमुकाम चरिकोटमा लालिगुरास युवा क्लबले देखाउर्दै आएको लाखे नाँच क्लवले चरिकोट बाहिर पनि देखाउन सुरु गरेको हो । क्लबले शैलुङ गाउँपालिका ३ मा हिले जात्राको अवसर पारि भदौ १८ र १९ गते दुई दिन लाखेको टोली सहित पुगेर लाखेँ नाच देखाएको क्लवका अध्यक्ष प्रविण श्रेष्ठले बताउनु भयो । यस अगि क्लवले चरिकोटमा मात्रै लाखेँ नाचँ निकाल्र्दै आएकोमा यो वर्ष चरिकोटको लाखे शैलुङ गाउँपालिका ३ मा पुगेर नेवारी समुदायको संस्कृति देखाएको हो ।

हामी चरिकोटमा मात्रै सिमित छैनाँै जिल्लाको विभिन्न भेगमा हाम्रो समुह पुगेर लाखेँ नाच देखाई रहेको छ अध्यक्ष श्रेष्ठले भन्नु भयो ।

जिल्लाका नागरीकहरु चरिकोटमा देखाइने लाखेँ नाच हेर्ने चाहाना हुदाँ हुर्दै पनि आउन सकिरहेका हुर्दैनन् त्यसलाई मध्ये नजर गर्दै क्लबले जिल्लाको विभिन्न क्षेत्रमा पुगेर लाखे देखाउर्दै आएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *