
पहिरो पीडितलाई दोलखा कांग्रेसकाे सहयोग
दीपशंकर चौलागाई
दोलखा २४ साउन। दोलखाको गौरीशंकर गाउँपालिका ७ र ८ का पहिरो पीडितलाई नेपाली कांग्रेस दोलखा नेता तथा कार्यकर्ताहरु आर्थिक सहयोग गरेकाछन ।
पहिरोमा परी ज्यान गुमाएका,े परिवार, घाइतेह? तथा बिस्थापितह?लाई नेपाली कांग्रेस दोलखा नेताहरु २ लाख ९५ हजार ५५ रुपैयाँ हस्तान्तरण गरिएको छ्न ।
नेपाली कांग्रेस दोलखा नेता तारा कुमार खड्का,कुमार अधिकारी,सुबास लामा,महेश काफ्ले, बिरबहादुर घतानीको पहल संकलन गरिएको उक्त रकम नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं कांग्रेस दोलखा नेता जिपछिरिङ्ग लामा र कांग्रेस केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश प्रमुख सचेतक कुन्दन राज काफ्लेको उपस्थितिमा घाईतेका परिबारलाई लाई काठमाण्डौ हस्तान्तरण गरिएको थियो ।
बुधबार नेपाली कांग्रेस दोलखा युवा नेताहरुले संकलन गरेको एक लाख ४५ हजार बराबरको खाध्यान, लताकपडा ,र नगद घटना स्थलमा पुगी नेपाली कांगेूसका केन्दीय सदस्य मधु आचार्यले पिडितलाई हस्तातरण गरेकाछन । आचार्यले वेपत्ता परिवार र विस्थापित परिवारलाइ सहयोग उपलब्ध गराएकाछन ।
यता अस्पतालमा पहिरो पीडित यज्ञ बहादुर थामिका परिवारका घाइते ३ सदस्य को उपचारका लागि एक लाख २० हजार, पहिरोमा वेपत्ता भएका हरिबहादुर श्रेष्ठको परिवारलाई २० हजार रुपैया हस्तान्तरण गरिएको छ ।
पहिरो पीडितलाई जिप छिरिङ लामा ,कुन्दन राज काफ्ले प्रभु राम श्रेष्ठ तारा कुमार खड्का कुमार अधिकारी , कुमार भुजेल, महेश काफ्ले ,वीर बहादुर घतानि सुवास लामा रुद्र बहदुर खड्का, गौपि सिवाकोटी सुसान्त तामाङ ,लिला बहादुर श्रेष्ठ , सैलेन्द्र खड्का राजु कार्की पुष्कर खड्का, धन बहादुर श्रेष्ठ, विष्णु श्रेष्ठ , कृष्ण के सि, हस्त शैलेन्द्र तामाङ कृष्ण श्रेष्ठ, विमल आचार्य, रमेश तामाङ भागवत खड्काले आर्थिक सहयोग गरेको नेपाली कांगे्रसका युवा नेता कुमार अधिकारीले जानकारी दिए ।
त्यसै पहिरोमा पिडिललाई जित वम्जन,पुणर् तामाङ नारायण श्रेष्ठ, , सागर श्रेष्ठ,हरि घिमिरे, नारायण सिवाकोटी, गोपि सिवाकोटी, राम कार्कि, लाक्पा ,सिंह बहादुर, चेत कुमार श्रेष्ठ गणेश श्रेष्ठ सुमन श्रेष्ठ सुभद्रा काफ्ले आर्थिक सहयोग सहयोग गरेको नेता अधिकारीले बताए । अधिकारी भन्छन सबै संग उठाएको रकम जम्मा २ लाख ९५ हजार ५५ रुपैयाँ अस्पतालर घटनास्थलमा ल्याएर बाँडेका छौ । । गत बिहिवार राती गौरीशंकर ८ खारे सल्ले बाट खसेको पहिरोमा परी वडा नम्बर ७ मार्बुका २ जनाको ज्यान गएको थियो भने २ जना अझै बेपत्ता छन्।पहिरोमा ३ घाइते हुनुका साथै दर्जनौं परिवार विस्थापित बनेका छन ।
Leave a Reply