पब्लिक संवाददाता
बुधबार, साउन २४, २०८०
0

बिगुकाे टुकुमा पहिराे जाँदा १ जना बेपत्ता ,खाेजी कार्यजारी
दीपशंकर चाैलागाई
दाेलखा २४ साउन ।दाेलखाकाे बिगु गाउँपालिका २ मा गएकाे पहिराेमा परि एक जना बेपता भएकाछन ।तामाकोसी नदीमा माछा मार्न जाने क्रममा सय मिटर माथि बाट भिर खस्दा बिगु गाउपालिका २ का १४ बर्षिय तिरिस तमाङ बेपता भएकाे जिल्ला प्रहरी कार्यालय दाेलखाले जनाएको छ।साेही स्थानका १९ बर्षका बिनाेद अाचार्य,१६ बर्ष का निमा तमाङ,२० बर्षिय हरि तमाङ ले संगै माछा मारि रहेकाे अबस्थामा एक्कासि माथिबाट पहिराे खसेपछि भागाभाग हुँदै एक जना पहराे मै परेकाेले खाेजि गरिदिन प्रहरी कार्यालयमा खबर अाएकाे समेत प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयाे ।
अहिले चरिकोट , सिंगटी र गाेगंर बाट प्रहरी टाेली पहिरो स्थल बिगु २ टुकुमा पठाई सकेकाे प्रहरी निरिक्षक सिग्देलले बताउनुभयो
Leave a Reply