गाउँ सेवादल गठन गर्दै दाेलखा कांग्रेस ,कांग्रेसलाई मजबुत बनाउने सेवादल काेशेढुङ्गा सावित हुने

 पब्लिक संवाददाता      मङ्लबार, साउन २३, २०८०      0

गाउँ सेवादल गठन गर्दै दाेलखा कांग्रेस ,कांग्रेसलाई मजबुत बनाउने सेवादल काेशेढुङ्गा सावित हुने
दाेलखा २३ साउन । नेपाली कांग्रेस केन्द्रीय समितिले घाेषणा गरेकाे कार्यक्रम अनुरूप आज दाेलखा सदरमुकाम चरिकाेटमा आन्तरिक विशेष अभियान सुरू भएकाे छ ।
केन्द्रीय समितिले साउन २० देखि ३० दगते सम्म चल्ने अान्तरिक विशेष अभियानकाे तयारी बैठक दाेलखामा आज प्रारम्भ भएकाे हाे ।
नेपाली कांग्रेस दाेलखाले पार्टीकाे सांगठनिक अबस्था मजबुत बनाउने उदेश्यले नेपाली कांग्रेसका जिम्मेवार नेताहरूलाई बैठकमा उपस्थित गराएकाेछ ।
केन्द्रबाट प्रतिनिधि ताेकिएर आएका केन्द्रीय सदस्य मधु अार्चाय ,प्रदेश प्रतिनिधि कल्पना खड्का ,प्रदेश प्रनिधि हाेम प्रसाद चाैलागाई ले नेपाली कांग्रेसलाई मुलुकै लाेक प्रिय पार्टी कसरी बनाउने भन्ने याेजना प्रस्तुत गर्नु भएकाे छ। याेजनालाई जनता बिच लान क कसकाे के के भुमिका रहन्छ तयारी बैठकमा प्रष्ट पार्नु भएकाे थियाे ।
साेसलमिडिया संग दरिलाे ढंगले कांग्रेस लाई जाेड्ने अभियान तत्कालै अघि बढाउन अागह गर्नुभयो ।
साे ही कार्यक्रममा डाक्टर भगवान खड्का ले देशमा भएका सम सामायिक घटनाकाे जानकारी गराउनुभएकाे छ।आगामी दिनमा कांग्रेसका नेता तथा कार्यकर्ता भुमिका कस्ताे हुनु पर्छ भन्ने याेजना प्रष्ट पार्नु भएकाेछ ।
केन्द्रीय सदस्य मधु अार्चायले गाउँ सेवादल तत्काल गठन गरि संगठन बिस्तार गर्दै जनप्रतिनिधि र सेवादल संग निरन्तर बैठक बसी नागरिककाे सेवामा अाफ्नाे याेजना अघि बढ्ाउन अपिल गर्नु भयाे । गाउँ सेवादल पालिका,वडा कार्यसमितिकाे मातहतमा हुने छ,अार्चाय भन्नुभयो ।
दाेलखा प्रदेश नं क मा बागमती प्रदेश बाट प्रतिनिधि खटिएर अाउनु भएका हाेम प्रसाद चाैलागाई साना तिना विवाद ले पार्टी संगठनकाे अस्तित्व नै समाप्त पार्छ भने छलफलमन बसशि समधान तत्काल निकाल्नु पर्छ,यसका लागि अाफुले पहल गर्ने बताउनु भयाे ।>
दाेलखा प्रदेश नं ख मा बागमती प्रदेश बाट प्रतिनिधि खटिएर अाउनु भएका कल्पना खड्काले भन्नुभयो
जिल्ला लगायत मातहतका सबै तहका कार्यसमिति पुर्ण गर्ने,सबै तहका बैठक बस्ने,सबै तहको सम्मेलन गर्ने,सबै तहले तहगत वार्षिक कार्यतालिका बनाउने,पार्टी र जनप्रतिनिधि बीचको सम्बन्ध प्रभावकारी बनाउने,पार्टीको सदस्यता अभियान, पालिका तह र मातहतमा ‘गाउँ सेवा दल’ गठन गर्ने , आधिकारिक फेसबुक पेज/ वेबसाईटको अवस्था र परिचालन गर्ने र भातृ तथा शुभेच्छुक संघसंस्थाहरुको सकृयता अभिवृद्धि गर्ने याेजना बनाएर जिल्ला अाएका छाै ,।सहयाेगका लागि खड्काले आग्रह गर्नुभयाे।
केन्द्रीय सदस्यकाे टाेली संग जिल्ला भएका गतिविधका विषयमा सात जना नेताहरूले जिज्ञासा तथा सुझाव दिएका थिए ।

आन्तरिक विशेष अभियान संचालन गरि नेपाली कांग्रेस दाेलखाकाे सांगठनिक स्वारूप मजवुत बनाउन भिमेश्वर नगरपालिकामा सुदर्शन कार्की संयाेजक ,भगवती शाह सहसंयाेजक,शैलुङमा केशव चाैलागाई संयाेजक, छिरिङ डाेमा शेर्पा सहसंयाेजक,मेलुङमा ताराबहादुर कार्की संयाेजक,बिष्णु खत्री सहसंयाेजक,तामाकोसी गाेपाल तिमल्सिना संयाेजक, बिशाल कार्की सहसंयाेजक,बैत्यश्वर बमबहादुर तमाङ संयाेजक ,लेमु दहाल सहसंयाेजक ,जिरी बाबुकाजी बस्नेत संयाेजक,मेनुका चाैलागाई सह सयाेजक,गाैरिशंकर संयाेजक छविलामा,सहसंयाेजक विमल अार्चाय,बिगु पदम राज पाठक संयाेजक,पवित्रा दहाल सहसंयाेजक,र कालिञ्चाेक राकेश श्रेष्ठ संयाेजक,स्वास्थानी कार्की सहसंयाेजक छनाेट भएकाछन ।

जस्तोसुकै मूल्य चुकाएर भए पनि कांग्रेस दाेलखालाई एक नम्बर पार्टी बनाउन अाफु अहाैरात्र खटिरहेकाे र खट्ने पनि उद्घाेष पार्टी सभापति बर्मा लामाले गर्नु भएकाेछ। यसले पार्टी कार्यकर्तामा नयाँ उत्साह छाएकाे छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *