पब्लिक संवाददाता
मङ्लबार, साउन ९, २०८०
0

The Prime Minister, Shri Narendra Modi meeting the Prime Minister of Nepal, Shri Sher Bahadur Deuba, in Glasgow, Scotland on November 02, 2021.
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । उनले आज अपराह्न ४ बजे आफ्नै निवास धुम्बाराहीमा बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् ।
केन्द्रीय समिति बैठकका निर्णयको तयारी गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक साउन २ गते (मङ्गलवार)देखि पार्टीको केन्द्रीय कार्यालयमा जारी छ । काँग्रेसको केन्द्रीय समिति बैठक भोलि (बुधबार)समापन गर्ने तयारी छ ।