स्व. श्यामसुन्दर तामाङको सातौ दिनमा दाेलखा कांग्रेसले गर्याे श्रद्धाञ्जली सभा
दाेलखा ६ साउन ।
नेपाली कांग्रेस गौरीशंकर गाउपालिकाको सभापति एबं गौरीशंकर गाउपालिकाको उपमेयर स्व. श्यामसुन्दर तामाङको सातौ दिनकाे पुन्य तिथीमा नेपाली कांग्रेस दोलखाले सदरमुकाम चरिकोटमा श्रद्धाञ्जली सभा गरेकाे छ ।
महान व्यक्ति हाेईन,महान व्यक्तित्व भएका अार्दश पुरूषकाे भाैतिक शरिर नभए पनि व्यक्तित्वकाे तरिफ निरन्तर हुने गर्दछ। स्वार्गिय तमाङकाे सरल र सदगि व्यक्तित्वकाे चर्चा परिचर्चा गर्दै दाेलखाका कांग्रेसले अायाेजना गरेकाे श्रद्धाञ्जली सभा सम्पन्न भएकाे छ ।
दाृेलखा कांग्रेसका नेता तथा कार्यकर्ताहरू सम्मिलित श्रद्धाञ्जली लाई सम्बाेधन गर्दै पार्टी सभापति बर्मा लामाले भन्नुभयो ।
स्वार्गिय तमाङकाे श्रद्धाञ्जली सभाका प्मुख अतिथि जिल्ला समन्वय प्रमुख बर्जुराम घतानीले भन्नू भयाे अाफुले गरेकाे कृतिले मात्र मानिस मरेपनि जिउँदो रहन्छ। मानिस जन्मेर मात्र जिउँदो हुदैन जिउँदो हुनअसल कर्म गर्नु पर्छ कांग्रेस नेता स्वार्गीय श्यामसुन्दर तमाङ असल कर्मले हामी माझ सधैं जिवित रहुनु हुनेछ ।
भिमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले भन्नुभयो स्वार्गीय तमाङ पार्टीमा गुट उपगुट हुदा कहिले पनि तेतातिर लागेन ,उनीले सधै पार्टी राम्रो र मजबुत बनाउन केन्द्र तथा जिल्ला स्तरका नेताहरूलाई खबरदारी गरि रहे याे उहाँको महान साेच थियाे ।
नेपाली कांग्रेस दोलखाले आयोजना गरेको श्रद्धाञ्जली सभालाई नेकपा एमाले दाेलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर ,नेकपा समाजवादी केन्द्र दाेलखा नेता महाेन थापा,नेपाल पत्रकार महासंघ दाेलखाका अध्यक्ष दिपशंकर चाैलागाई लगायतले सम्बाेधन गर्दै
नेपाली कांग्रेस गौरीशंकर गाउपालिकाको सभापति एबं गौरीशंकर गाउपालिकाको उपमेयर स्व. श्यामसुन्दर तामाङको समाजका लागि अार्दश व्यक्तित्व भएकाे बताउनुभएकाे थियोे ।
Leave a Reply