प्रशासकीय अधिकृत नभएको अवस्थामा बरिष्ठ निजामती कर्मचारीलाई मात्रै निमित्तको जिम्मेवारी दिनुपर्ने

 पब्लिक संवाददाता      बुधबार, साउन ३, २०८०      0

दोलखा ३ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नभएको अवस्थामा बरिष्ठ निजामती कर्मचारीलाई मात्रै निमित्तको जिम्मेवारी दिन देशभरका स्थानीय तहलाई परिपत्र गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *