रामेछाप नगरपालिका ५ का १६ वर्षीय रितिक सुनुवार र अन्दाजी १५ वर्षीय सुवेन्द्र सुनुवार
पब्लिक संवाददाता
सोमवार, साउन १, २०८०
0
दोलखा १ साउन
पौडी खेल्ने क्रममा दुई जना बेपत्ता भएका छन् ।रामेछाप नगरपालिका ५ का १६ वर्षीय रितिकसुनुवार र अन्दाजी १६ वर्षीय सुवेन्द्र सुनुवार पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन ।
घरबाट करिब ३ किलोमिटर टाढा गाईटार भन्ने स्थानमा पौडी खेल्न भनेर ४ जना सुनकोशी नदीमा गएका थिए । सोही क्रममा तीमध्ये दुई जना पौडी खेल्ने क्रममा बेपत्ता भएका रामेछापका सूचना अधिकारी राजु ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार वेपत्ता भएकाहरुको खोजीकार्य भइरहेको छ ।
Leave a Reply