
दाेलखा ६ फागुन।श्री सुर्येदय आधारभूत विधालयको व्यवस्थापन समितिकोअध्यक्षमा वीर बहादुर थामि चयन भएकाछन ।
कालिन्चोक गाउँ पालिका -१ मा रहेको विद्यालयकाे ब्यबस्थापन समितिको सदस्यमा कुमारी थामी -,भक्ते थामी -चन्द्र कुमारी थामी, भिम कुमार थामी,पदम बहादुर थामी, सरुनी थामी ,शिक्षक प्रतिनिधि हिसिला थामी र प्र. अ टङक कुमारी तामाङ गरि ९ सदस्य व्यवस्थापन समिती गठन गरिएको स्थानीय संवाददाता बसन्त थामीले जानकारी दिए।
ज्ञान र सीपसँग संबद्ध सामाजिक तथा व्यावहारिक विषय वस्तुका सूचनाहरू मनोरञ्जनात्मक तरिकाबाट आदान–प्रदान गर्न तथा बालबालिकाको सिकाइलाई स्थायी बनाउन सह–क्रियाकलापले अहम् भूमिका खेलेको पाइन्छ
कार्यक्रमका प्रमुख अतिथिकालिञ्चाेक गाउँ पालिका १का वडा अध्यक्ष पदम बहादुर थामि भन्नुभयो ।
थामीले भन्नुभयो बालबालिकाको चौतर्फी विकासका लागि सह–क्रियाकलापको व्यापकता अपरिहार्य देखिन्छ । पाठ्यक्रमले मात्र सिकाइ उपलब्धि हासिल गराउँन सकिन्न।
त्यसकारण पाठ्यपुस्तकबाट मात्र दिइने शिक्षा अपूर्ण हुन सक्दछ र बालबालिकाको चौतर्फी विकास हुन सक्दैन अध्यक्ष थामीले बताउनुभयाे ।
सह–क्रियाकलाप गर्न शिक्षक तथा अभिभावकले वातावरण निर्माण गरिदिनु पर्छ यहि वातावरण बनाउन अाफु अध्यक्ष भएकाे व्यवस्थापन समितिको
अध्यक्षले वीर बहादुर थामिले बताउनु भयाे।
कालिञ्चाेक गाउँ पालिका १का वडा अध्यक्ष पदम बहादुर थामिको प्रमुख आथितियता र कालुमान सभापतित्वमा सम्पन्न भेलाले नया समिति गठन गरेको हाे ।
Leave a Reply