पब्लिक संवाददाता
आइतवार, जेष्ठ १५, २०७९
0
सरकारले वृद्धभत्ता पाउने उमेरको घटाएको छ। संसद्मा आव २०७९÷८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले वृद्धभत्ता पाउने उमेर घटाउँदै ६८ वर्ष बनाएको बताए ।
अहिले ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएका छन्। यस्तै, अर्थमन्त्री शर्माले उमेर पुगेपनि वृद्धभत्ता नलिने घोषणा गर्नेहरुलाई सम्मान गरिने पनि बताए।
Leave a Reply