कर्मचारीको तलब १५ प्रतिशत बढ्यो, साउन एक गतेदेखि लागु हुने १५ जेष्ठ २०७९,

 पब्लिक संवाददाता      आइतवार, जेष्ठ १५, २०७९      0

सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले बढाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गर्नुभएको हो

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *