चिरफार संवाददाता
दाेलखा २४ पुस । नेकपा एमाले ले जनताको जीविकासँग जोडिएका मुद्दाहरूमा र राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय अस्मिताको रक्षा गर्ने प्रश्नमा कहिले थाकेन याे व्यक्तितब जाे अाज नेकपा दाेलखाकाे जिल्ला कमिटीमा खुल्ला तर्फबाट सदस्य पदमा उठ्नु भएकाेछ । त्यो पवित्र मनकाे नायक गणेश शिवाकोटी लाई मतदान गरि युवा राजनैतिकाे सम्बाेधन गरिदिनु हुने छ।
लैङ्गिक विभेद, जातीय उत्पीडन र छुवाछुत जस्ता सामाजिक समस्याहरूलाई समाधान गर्ने, मानव अधिकारलाई प्रत्याभूत गराउन , श्रमजीवीहरूका हक हितको संरक्षण गर्ने सबालमा नेकपा एमाले काे काठमाडौं दाेलखा सम्पर्क समितिकाे अध्यक्ष पदमा रहि जिम्मेवार भूमिका खेल्दै आएकोमा तपाईं लाई शब्दले हार्दिक सल्यालुट समेत टक्राउछु ।
हार्दिक स्वागत छ,नेकपा एमालेको १० औं जिल्ला अधिवेशनमा पाल्नु हुने सम्पूर्ण प्रतिनिधिहरु, नेताहरु, स्वयमसेवकहरु, कार्यकर्ताहरु, शुभचिन्तक र समर्थकहरुलाई।पराेपकारका नायकलाई पक्कै सहयोग गर्नु हुनेछ भन्ने बिश्वास छ।
राजनितिक क्षेत्रमा हाेस या सामाजिक क्षेत्रमा हाेस आफ्नो अस्तित्व स्थापित गराउन सफल व्यक्तित्वा धनी शिवाकोटी लाई नेकपा एमाले दाेलखाकाे नेतृत्व तहमा कार्यकर्ताहरुले देख्न चाहेका छन् भन्ने पूर्ण विश्वास छ। शिवाकोटी पार्टीको एक निष्ठावान सिपाही हुन। पार्टीले दिएको जिम्मेवारी मात्र नभई सामाजिक सेवाकाे नेतृत्व गरि बर्गिय संगठनलाई स्थापित गर्ने ज्वाजल्यमान परिचित नाम हाे ।
Leave a Reply