द्वन्दमा एमालेका नेता तथा कार्यकर्ताकाे जीवन रक्षामा तल्लीन एक मात्र सिपाही हुन, उपाध्यक्ष उम्मेदवार कृष्ण बस्नेत

 पब्लिक संवाददाता      शनिबार, पुस २४, २०७८      0

चिरफार संवाददाता
नेकपा एमाले जिल्ला कमिटी दोलखाकाे लाेकप्रिय नेता कृष्णबहादुर बस्नेत नेकपा एमालेकाे १० औं जिल्ला अधिवेशनमा उपाध्यक्ष पदमा उम्मेद्वारी दिएकाछन । मुलुकमा शासन ब्यबस्था परिवर्तनका आन्दोलनमा शसक्त नेतृत्वदायि भुमिका निर्वाह गर्ने बस्नेत लाई कार्यकर्ताकाे चाहाना र नेकपा एमालेले लाई अागामी निर्वाचन मा देशकै पहिलो पार्टी बनाउने जिम्मेवारीबहन गर्नु पर्ने अाबश्यकताले उपाध्यक्ष मन उम्मेदवारी दिन बाध्य बनाएकाे छ ।
राजनितिक, सामाजिक र शैक्षिक क्षेत्रमा लाेकप्रिय नाम हाे कृष्ण बस्नेत ।उहाँ ले चालेका कदम पूर्ण रूमा सफल भएका कारण दाेलखा सबै पालिकामा नेकपा एमाले काे जित गराउन गुरु योजना बनाउन सक्ने राजनैतिक शास्त्र गुरूलाई उपाध्यक्ष काे उम्मेदवार बनाएकाे र बिजय पनि गराउने दाबि युवा नेता सुजन श्रेष्ठ गरे।

२०४३ सालमा देखि कम्युनिस्ट पार्टीमा निरन्तर लागि जनपक्षीय उम्मेदवारलाई सहयोग गरेका बस्नेत २०४७ सालमा नेकपा एमालेकाे काठमाडौ दाेलखा सम्पक मञ्च सदस्य रही जिल्ला बाट काठमाडौमा रहेक क्याम्पस पढ्न जाने विद्यार्थीहरूलाई निशुल्क अध्यान गराउन अहाैरात्र खटेका बस्नेत लाेक प्रिय नेता हुन।
तपाईंको मत किन उपाध्यक्षमा कृष्णबहादुर बस्नेत
१ २३ जना बिद्यार्थी मात्र पढ्ने गरेकाे गाैरिशंकर क्याम्पसलाई बहुमुखी क्याम्पसमा बनाउन सफल
२ दाेन्द समयमा नेकपा एमाले शिर उच्च राख्ने एक मात्र कुसल व्यक्तितब ।
३ अपहरणमा परेका एमाले कार्यकर्ताकाे जीवन रक्षामा तल्लीन पार्टीकाे सिपाही ।

४ पिपासुहरूबाट जिल्ला सदरमुकामकाे अस्तित्व जाेगाई सुन्दर पर्यटकीय नगरी चरिकोट बनाउन मुल नेतृत्व गरेकाे।
५ बीस बर्ष देखी पार्टीकाे कानुनी सल्लाहकार रही अनवरत रूमा काम गरि रहेको ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *