चिरफार संवाददाता
राजनैतिक पार्टीहरू लाेकतान्त्रिक आन्दोलनमा सडकमा उत्रिण नसक्दा यहि व्यक्तित्व हाे लाेकतन्त्र प्राप्तीकाे लडाइँमा प्रहरी र सेनाकाे लाठी र बुट खान तयार रहेर नागरिक समाज दाेलखाकाे संयाेजक भुमिका नागरिक आन्दोलनका अगुवा निस्कियाे।अपहरणमा परेका धेरै नेता कार्यकर्ताकाे तत्कालीन द्वन्दरत पक्षबाट मुक्तिदिलाई जीवन रक्षामा लागि परिरहयाे। नेकपा एमालेका नेता तथा कार्यकर्ता लाई झुटा मुद्दा लगाई दुख दिने प्रतिपक्ष पार्टीका लागि फलामे चिउराका रूपमा खड्ा भई पटकपटक न्याय दिलाउन अहाेरात्र निरन्तर खटियाे।देशै कान्छाे उमेरमा गाैरिशंकर बहुमुखी क्याम्पसकाे प्रमुख बनी जिल्ला लाई शैक्षिक हवका रूपमा स्थापित गर्या।२०४३ सालमा अनेरास्ववियुकाे नेतृत्व गर्दै जनपक्षीय उम्मेदवारलाई जिताउन लागि पर्याे।चित्राका कटेरले बिरूप चरिकोटलाई उनकै नेतृत्वमा रहेको समितिले सुन्दर पर्यटकीय चरिकोट निमार्ण गर्ने अभियान सफल पार्याे। दाेलखाका सबै स्थानीयतह,प्रदेश र संघीय क्षेत्रमा नेकपा एमाले बिजय सुनिश्चित गर्न राजनैतिक गुरूयाेजना बनाई अघि पार्टीलाई अगाडि बढाउन सक्ने निडर र जनमत भएका युवाहरूका ढुकढुकी हुन उनी । प्रतिपक्षकाे शिर झुकाई एमालेका नेता कार्यकर्ता काे मनाेबल उच्च राख्ने तागतका भण्डार हुन। आज यही राजनैतिक अभियान्ता,राजनैतिकविद् कृष्णबहादुर बस्नेतले नेकपा एमाले दोलखाको दशौँ जिल्ला अधिवेशनमा जिल्ला कमिटि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएका कुशल र अब्बल कार्यक्षमता भएका दुरदर्शिता भएका, पार्टी र कार्यकर्ताको हितमा सधैभरि आवाज बुलन्द पार्न सक्ने तागत लाई अत्याधिक बहुमतका साथ बिजयी गराउनुहुन सम्पुर्ण अधिवेशन प्रतिनिधि ज्युहरुलाई हार्दिक अनुरोध छ ,हाम्रो पनि ।
Leave a Reply