ओके कान्तिपुर
दोलखा २४ , असार । जन्म दिनको शुभकामना छ प्रिय मित्र लक्ष्मण गुभाजु लाई । गुभाजुले ो जन्मदिनको अबसरमा जिरी नगरपालिका वडा १ र २ को ६७ घर परिवारलाई खाद्यान्न सामग्री वितरण गरेका छन् ।जिबनभर प्रतिको पथमा लागी रहुन भन्ने कामना गरि रहेकाछन बिपन्न नागरिको आत्माले ।
समाजसेवि युवा नेता गुजाभुले कोभिड १९ को संक्रमणबाट बच्न र यसको रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेपछि बिहान बेलुकाको छाक टार्न नसकेका, एकल महिला वा पुरुष ,अभिभावक बिहिन बालबालिका र अतिविपन्न घर परिवारका लागि दैनिक उपभोग्य सामाग्रीहरु चामल, दाल, नून, तेल, चिनि, साबुन र माक्स प्रती घर ३ हजार बराबरको खाद्यान्न सामाग्री राहतस्वरूप वितरण गरेकाछन ।
इसाई समाज दलखाका अध्यक्ष शक्ति पाख्रिन, नेकपा एमाले दोलखा जिल्ला सचिवालय सदस्य एवम् समाजसेवी टहल थामिको पहलमा खाद्यान्न सामाग्री राहतस्वरूप वितरण गरेकाछन । २०४५ साल असार २४ गते दोलखा जिल्लाको ग्रामीण क्षेत्र हाल जिरी नगरपालिका १ मा गुभाजुको जन्म भएको हो । गुभाजू पत्रकार,समाजसेवी, बौद्धिक र सिर्जनशील कार्यमा सरिक छन् ।
Leave a Reply