पब्लिक संवाददाता
बिहिबार, असार १०, २०७८
0
ओके कान्तिपुर, दाेलखाको गौरीशंकर गाउँपालिकाले ५१ करोड भन्दा बढीको बजेट ल्याएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ५१ करोड ४४ लाख ३८ हजार २ सय १२ रुपैयाँको बजेट सार्वजानिक गरेको हो ।
गाउँपालिका अध्यक्ष सोयम बहादुर खड्काको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष उर्मिला थामीबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको हो ।
Leave a Reply