निषेधाज्ञ थप ७ दिन ,तर मंगलबार देखि दिउसाे १२ सम्म पसलहरु खुल्ला रहने

 पब्लिक संवाददाता      आइतवार, असार ६, २०७८      0

ओके कान्तिपुर
दोलखा ६ असार । बिपद व्यबस्थापन केन्द्र दोलखाले प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई कोरोना संक्रमण दर जिल्लामा घटेकोले सहर सदरमुकाममा रहेको पसलहरु मंगलबार देखि १२ बजे सम्म खुलाउने निर्णय पेश गरेकोछ । केन्दले निषेधाज्ञ थप ७ दिन थप्ने समेत सिपनरिस गरेकोछ ।
मंगलबार देखि सम्पूर्ण सरकारी कार्यालय र बैंकहरु सार्वाजानिक बिदा बाहेक सबै दिन खुल्ला रहनेछन । होटल,सार्वजानिक यातायत,मठ मन्दिर र बिद्यालयहरु भने संचालन गर्न नपाउने बिपद व्यबस्थापन केन्द्रले निर्णय गरेकोछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *