फैसला कछुवाको गतिमा ,अझै २ सय ९६ वटा मुद्धा फैसला हुन सकेनन

 पब्लिक संवाददाता      शुक्रबार, असार ४, २०७८      0

ओके कान्तिपुर
दोलखा ४ असार । देशमा भएको बन्दाबन्दीको कारण जिल्ला अदालतका २ सय ९६ वटा मुद्धा फैसला हुन सकेनन ।
गत चैत देखी नै नयाँ मुद्धा दर्ता नगरे पनि यसै आबमा दार्ता भएका ५ सय ८६ चालु मुद्धामा २ सय ९० थान मात्रै फैसला भएकाछन ।
प्रहरीले ल्याएका अभियोग पत्र मात्र दर्ता हुने गरेको जिल्ला अदालतका नायब सुब्बा कृष्ण प्रसाद पौड्याल जानकारी दिए । उनले भने लकडाउण्ड समयमा सजाय निर्धारण गर्ने ५ वटा मुद्धा,पक्राउ स्वीकृती तथा अनुमती,कलडिटेल माग र म्याद थप मात्र गरिएको नासु पौड्यालले बताए ।
नेपाल बारएशोशियसन दोलखाका पुर्वृ अध्यक्ष कृष्ण बहादुर बस्नेतले भने प्रमाण बुभ्mन बाँकी भएका कारण मुद्धा पैmसला हुन ढिलाई भएको हो । सम्बन्ध बिच्छेदका मुद्धा जिल्ला अदालत दोलखामा धेरै दर्ता छन तर ति मुद्धाहरु दर्ता भएको एक बर्ष नपुगी फैसला नहुने हुदा ढिलाई भएको देखिएको मात्र हो अधिबक्ता बस्नेतले बताए ।
उनी भन्छन लकडाउनको कारण प्रमुख हो । श्रमिान कविराज न्यौपाने लगायत जिल्ला अदालतका ४ जान कर्मचारीहरु कोरोना पोजेटिभ भएको कारण मुद्धा पैmसलामा ढिलाई भएको हो । न्यौपान हाल पनि उपचारार्थ काठमाण्डौमा रहेकाछन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *