तामाकोसी नदीकाे बहाब एक्कासी उच्च ,सचेत रहन नागरिक लाई आग्रह

 पब्लिक संवाददाता      मङ्लबार, असार १, २०७८      0

उद्बब बिश्वकर्मा ओक कान्तिपुर संवाददाता दोलखा १ असार । मङ्गलबार बेलुका तिब्ररुपमा झरी परे सङै
तामाकोसीको बहाब उच्च भएको छ।भने आसपासका बासिहरुमा त्रास
सिर्जना भएको दोलखाको बिगु गाउपालिका वडा न १ गोङ्गर स्थित
माथिल्लो तामाकोसी जलविद्युत आयोजना स्थल वरपर बसोबास गर्ने
मानिसहरू उच्च जोखिममा रहेका छन भने यहि गतिमा तामाकोसीको
बहाब तीब्र गतिमा वृद्धि भएमा गौरीशंकर गाउपालिका९स्थित १०मेगावाट क्षमताको सिपृङ्खोला जलविद्युत आयोजना पनि थप जोखिममा पर्नसक्ने सम्भावना रहेको छ ।

मङ्गलबार बेलुकी अचान उच्च पानी परेको र सोही कारण नदि आसपासको बस्तिहरु गोङर माथिल्लो जगत तल्लो जगत मन्थली
टुनिटार जामुने लगाएतको बस्ती जोखिममा परेकाछ्न भने
सिङ्गटी बजार झनै जोखिम रहेको स्थानीय बासिहरुको भनाइ छ
तामाकोसीले यहि रुप लिए रातभरमा धेरै खेतीयोग्य खेतबारी र
जगत बजारको झोलुङ्गे पुल तथा दुई पक्की पुल समेत जोखिममा
पर्न सक्ने जगतका स्थानीय यादब आचर्यको भनाइ छ तामाकोसीको समस्या यो साल मात्र नभई बिगतका बर्षहरुमा पनि भैरहेको र त्यसलाई
गहन तरिकाले समाधानको उपायतर्फ नगएको खण्डमा ठुलो रुप लिइ
धेरै धनजन तथा मानवीय क्षति हुनसक्ने आचर्यको भनाइ छ।

खोलाघारी आसपास बसोबास गर्ने मानिसहरूको लागि बस्ती नै स्थानतरणको कुनै ठोस योजना त नरहेपनी केही सम्भाबित जोखिम रहेको एरियामा ग्याबिन जाली लगाउने र केही खेती योग्य जमिन र बस्ती जोगाउन मद्दत पुगेपनी अन्य ठाउबाट नदिले कटान गरि थप समस्या उत्पन्न भएको हुदा भाबी दिनमा नदि जन्य प्रभावबाट जोगाउन
योजना बनाइ कार्यन्वयनमा पहल गर्ने दोलखा गौरीशंकर गाउपालिका
वडा न८का वडा अध्यक्ष उदय बहादुर खड्काले बताए नदीकाेआसपासका नागरिक मा त्रास सिर्जना भएकोछ । दोलखाको बिगु गाउपालिका वडा न १ गोङ्गर स्थित माथिल्लो तामाकोसी जलविद्युत आयोजना स्थल वरपर बसोबास गर्ने
मानिसहरू उच्च जोखिममा रहेका छन। यहि गतिमा तामाकोसीको
बहाब तीब्र गतिमा वृद्धि भएमा गौरीशंकर गाउपालिका९स्थित १०मेगावाट क्षमताको सिपृङ्खोला जलविद्युत आयोजना पनि थप जोखिममा पर्नसक्ने सम्भावना रहेको छ ।

मङ्गलबार बेलुकी अचानक उच्च पानी परेको र सोही कारण नदि आसपासको बस्तिहरु गोङर ,माथिल्लो जगत तल्लो जगत मन्थली
टुनिटार जामुने लगाएतको बस्ती जोखिममा परेकाछ्न भने
सिङ्गटी बजार झनै जोखिम रहेको स्थानीय बासिहरुको भनाइ छ
तामाकोसीले यहि रुप लिए रातभरमा धेरै खेतीयोग्य खेतबारी र
जगत बजारको झोलुङ्गे पुल तथा दुई पक्की पुल समेत जोखिममा
पर्न सक्ने जगतका स्थानीय यादब आचर्यको बताए। तामाकोसीको समस्या यो साल मात्र नभई बिगतका बर्षहरुमा पनि भैरहेको र त्यसलाई गहन तरिकाले समाधानको उपायतर्फ नगएको खण्डमा ठुलो रुप लिइ धेरै धनजन तथा मानवीय क्षति हुनसक्ने आचर्यको भनाइ छ।

खोलाघारी आसपास बसोबास गर्ने मानिसहरूको लागि बस्ती नै स्थानतरणको कुनै ठोस योजना त नरहेपनी केही सम्भाबित जोखिम रहेको एरियामा ग्याबिन जाली लगाउने र केही खेती योग्य जमिन र बस्ती जोगाउन मद्दत पुगेपनी अन्य ठाउबाट नदिले कटान गरि थप समस्या उत्पन्न भएको हुदा भाबी दिनमा नदि जन्य प्रभावबाट जोगाउन
योजना बनाइ कार्यन्वयनमा पहल गर्ने दोलखा गौरीशंकर गाउपालिका
वडा न८का वडा अध्यक्ष उदय बहादुर खड्काले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *