
.
ओके कान्तिपुर
दोलखा १ असार । बेलायतमा बस्ने नेपालीहरुले चरिकोटमा आवज नेपाल संस्था खोली पिडित महिला दिदि बहिनीहरुको उद्धार गदै आएकी तामाकोशी गाउँपालिका २ झुले की सिर्जना कार्कीलाई आर्थिक सहयोग गरेकाछन ।
पिडित दिदि बहिनीहरुलाई खानबस्नको लागी कोरोनाको कहरमा झन पिडा नहोस भनेर खाध्यान खरिद गर्न नेपाल पत्रकार महासंघका उपाध्यक्ष सृजनकुमार घिमिरेले । बेलायतमा बस्ने दोलखालीहरुले पठाएको नगद २० हजार प्रदान गरेकाछन । सौर्य दैनिकका पत्रकार सुजन काप्mले र महासंघका उपाध्यक्षले कोरोना कहरमा पनि उनको आस्रय स्थलमा पुगी रकम बुझाएका हुन ।
दोलखाको बिगु गाउँपालिका ५ चिलंखा लोटिङ निकासी दानबिर मित्र भिमसेन खड्काको अगुवाईमा सो रकम पठाईएको हो ।
यो महामारीको बिषम परिस्थितिमा कोभीड अस्पतालमा औषधि किन्न नसकेर अलपत्र परेका बिरामीहरुको लागी ब्यवस्थापन गरीरहेका समासेबी पत्रकार दीपशंकरजीले वेलायतमा बस्ने दोलखालीहरुको सम्योजन गरेर केही सहयोग गरिदिनु पर्यो ,कति समबेदना मात्र लेखिरहु प्रत्येक दिन , कमसेकम यहाँको सानो सहयोगले कसैको जीवन बचाउन पो सकिन्छ की भनेर अनुरोध गरेकोले मैलै सहयोगको लागी केही रकम संकलन गरेर पठाएको भिमसेन खड्काकाले बताए ।
थोपा थोपा मिलेर समुद्र बन्ने हो भन्दै भीमसेन खड्का £105.00 लोटींग, चिलंखा 2 . Jit Bahadur Tamang -100.00 भेड्पु , बैकाट 3 . Mahesh Khadka. £100 chilankha 4.Madhu Basnet £50 Mati charikot 5. Uttam khadka- -£100 Laduk 6. Pradeep karki -£25.00. फस्कु 7 . Dr Nawang Sherpa £50 स्यामा Dolakha 8 Kedar Rimal £30 बैत्यस्वर ६ मार्बु 9 Bhawana Khadka £50 Khopachagu 10 Manju Thapa poudel £25 लादुक (मावली ) 11.Lalita Khadka £50 Khopa chagu 12 Sarmila Bashyal £30 खोपाचागु 13 गोपाल खड्का £50 मेलुगं ७ खड्काथोक 14 Rabi Uprety £51 बैत्यस्वर गा पा 15 Kamal babu Siwakoti£35 क्षमावती 16 shiva Bhandari £30 खोपाचागु 17 Krishna Neupane £30 जिरी प्राविधिक स्कुलमा प्रध्यापन १६ बर्ष (घर तनहु) 18. Bikram Adhakari £50. सिन्धुपाल्चोक 19 . रामेश्वर थापा -£25. सिक्रे , नुवाकोट 20.संजय खड्का, £45.00 लोटींग, चिलंखा गरि जम्मा नेपालीमा एक लाख ७५ हजार एक सय पन्ध्र रुपैया पठाएकाछन ।
वास्विक समस्यामा परेका कोरोना संक्रमितलाई औषधि उपचार सहयोगको लागी सामाजिक अभियन्ता एबं पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाई लाई एक लाख ७५ हजार एक सय पन्ध्र रुपैयपठाएकाे उनले बताए । यही रकमबाट बिसहजार आवाज नेपाल की सृजना कार्कीलाई रकम प्रदान गरेको हो ।
Leave a Reply