शैलुङवासीको जिबन रक्षाको लागी अहोरात्र खटिरहेकाछन अधिकारी,श्रेष्ठ र धतानी

 पब्लिक संवाददाता      मङ्लबार, असार १, २०७८      0

ओके कान्तिपुर
दोलखा १ असार । नेपाली कांगे्रस शैलुङ गाउँपालिका कार्यसमितिले ८ वटै वडाहरूमा कांगे्रस वडा सभापतिहरू मार्फत स्वास्थ्य चौकी ईन्चाज र निवार्चित वडा अध्यक्षहरूलाई स्वास्थ्य सामग्रीहरू बितरण गरेकाछन ।
जोखिममा नियन्त्रणको लागि अत्यन्तै उपयोगी स्वास्थ्य सामग्रीहरू उनीहरुले बितरण गरेका हुन कोरोनाको कहरबाट नागरिकलाइ बचाउन नेपाली कांगे्रस अहेरात्र खटिरहेकोछ ।
जनताको जिबन रक्षाको लागी स्वास्थ्य चौकी ईन्चाजलाई स्वास्थ्य सामग्रीहरू बितरण गरेकोमा नेपाली कांगे्रस शैलुङ गाउँपालिका जनताले धन्यवाद दिएकाछन। पुन्य कार्यको लागी नेविसंघको पुर्व महामन्त्री कुन्दन राज काफ्ले लाइ समेत यहाँका नागरिकले धन्यवाद दिएकाछन । दाताहरुको सहयोग उनले शैलुङ गाउँपालिकामा ल्याएकाछन ।
नेपाली कांगे्रसका युवा नेता कुमार अधिकारी , कृष्णलाल श्रेष्ठ र बिरबहादुर घतानीको बिशेष पहलमा शैलुङ गाउँपालिका जनताको जिबन रक्षाको लागी सहयोग जुटेको छ । उनीहरुको यस पून्य कामको लागी निम्न दानबिरहरुले सहयोग गरेका छन ।
१ प्रभुराम श्रेष्ठ – 4 वटा oxygen cylinder
2)गौरीशंकर बिजनेस ग्रुप जापान – रु. 24000 + Antigens kits 100 pic
3) वीर ब घतानी – रु 15000
4) कृष्ण लाल श्रेष्ठ – 15000
5) कुमार अधिकरी – 15000
6) श्याम श्रेष्ठ (रामजि) – रु 10000
7) निर कुमार कार्की – रु 10000
8 ) CRS Group – रु 10000
9) राजेन्द्र उप्रेती – रु 10000
10) मान ब थपलिया – रु 10000
11) धनबहादुर श्रेष्ठ – रु 10000
12) पदम लाल श्रेष्ठ (डबल काजि)- रु 10000
13) पासङ शेर्पा (सोलु ) – रु 8400
14) कृष्ण ध्वज योन्जन – रु 8000
15) सिङ्ह ब तामाङ – रु 8000
16)राजु कार्की – रु 5000
17)पुर्ण ब तामाङ – रु 5000
18)विष्णु ब श्रेष्ठ – रु 5000
19)महेन्द्र थापा – रु 5000
20) प्रकाश श्रेष्ठ – रु 5000
21) अशोक ब केसी – रु 5000
22) श्याम लाल घिसिङ – रु 5000
23)बिजय योन्जन – रु 4000

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *