यि हुन समाजसेवि युवा जोडी

विगुल फाउण्डेशनको सहयोग पत्रकार महासंघलाई

 पब्लिक संवाददाता      मङ्लबार, असार १, २०७८      0

विगुल फाउण्डेशनको सहयोग पत्रकार महासंघलाई
ओके कान्तिपुर
दोलखा १ असार । विगुल फाउण्डेशन नेपालका अध्यक्ष विपना श्रेष्ठ र संरक्षक लक्ष्मण गुभाजू नेपाल पत्रकार महासंघ दोलखा लाई पाँच हजार सहयोग गरेकाछन ।
आफ्नो छोरो लविन गुभाजू ६ महिना पुरा भएको अवसरमा उनीहरुले सहयोग गरेका हुन।
जुन मानिस परमात्मामा अटूट श्रद्धा राखेर मानवको सेवामा लागिरहन्छ उ कहिल्यै वृद्ध हुदैन भन्ने संकल्प लिएर समाज सेवामा लामो समय देखि होमिएका लक्ष्मण गुभाजू पत्रकार समेत हुन् ।
गुभाजू दम्पतीले विगुल फाउण्डेशन नेपाल मार्फत विभिन्न स्कुल र कलेजहरुमा गरिब, अशाहे र अनाथलाई मध्यनजर गरि आर्थिक अभावले पढ्न नसक्नेहरुले पनि पड्न पाउनुपर्छ भन्ने उद्येश्यले शैक्षिक अक्षकोष खडा गर्दै आएको छन् र्।
अपाङ्ग केदार बस्नेतलाई खाना खान खाध्यान सहयोग गर्न सहयोग गरेकाछन । लक्ष्मण गुभाजू र बिपना श्रेष्ठलाई हार्दिक धन्यवाद ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *