देव एन्ड सन कन्ट्रक्सनले बनायो उत्कृष्ट वडा कार्यालय भवन

 पब्लिक संवाददाता      सोमवार, जेष्ठ ३१, २०७८      0

बसन्त थामी
ओके कान्तिपुर
दोलखा ३१ असार । कालिन्चोक गाउँपालिका वडा न –१ वडा कार्यालयको भवन निमार्ण सम्पन्न भएकोछ ।
पहिलो वर्ष रु १९ लाख ५० हजार भवनको पहिलो तला र गत वर्ष २० लाखले दोस्रो तला फिनिसिङ गरिएको वडा अध्यक्ष बाबुलाल थामीले जानकारी दिए ।
ठेक्का बाट बाँकी रकमले कार्यालय भवनको घेराबार र प्राङ्गण खन्ने काम हुदै गरेको उाले बताए ।
करिब ३–४ वर्षको टिएलसी पछि भखरै पक्की भवनमा सरेको वडा सचिव कुल बहादुर कुलुङ बताए । उनले भने भवनको बाहिरी काम हुदैछ ,यो काम सके पछि पालिकाले वडा कार्यालयलाई विधिगत हस्तान्तरण हुनेछ सचिव कुलुङ भने ।
वडा न –१ वडा कार्यालयको भवन निमार्ण देव एन्ड सन कन्ट्रक्सन गरेको हो । सरकारी नम्स अनुसार काम उत्कृष्ट भएको स्थानियहरु बताउछन । भवन निमार्ण सम्पन्नको कार्म अन्तिम चरणमा रहेको निर्माण व्यसायक जित बहादुर थामिले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *