बसन्त थामी
ओके कान्तिपुर
कालिन्चोक २९ जेठ । सिविन नेपाल नामक समाजिक संस्थाले दोलखा जिल्ला कालिन्चोक गाउँपालिका वडा न – १ मा स्वस्थ्य सामाग्री सहयोग गरेबो छ ।
कालिन्चोक स्वस्थ्य चौकीलाई यस क्षेत्रमा विगत लामो समय देखि सामाजिक क्षेत्रमा काम गर्दा आएको सो संस्थाले स्वस्थ्य सामाग्री सहयोग गरेको स्वस्थ्य चौकीका अध्यक्ष समेत रहेका वडाअध्यक्ष बाबुलाल थामि ले बताए । वडा अध्यक्ष बाबुलाल थामीले भने जनहितमा काम गर्न गर्ने संस्थाहरलाई जता अप्ठ्यारोमा परेको समयमा आउन समेत अपिल गरे ।
सिविन नेपालले कालिन्चोक स्वस्थ्य चौकीलाई पिपि सेट – २ थान थर्मलगन –२ थान अक्सोमितर–२ ,माक्स– २००० पिस ,सेनिटाइजर–५०० लिटर, ८ वटा पन्जा मिडिकल –२ वटा, निवुलाएजर सेट– २ थान। स्टेचर – २ थान सहयोग गरेको सामाजिक परिचालक केशब बुढाथोकी जानकारी दिए ।
कालिञ्चोक स्वास्थ्य चौकीका ईन्चार्ज टेक बहादुर राउत समाजिक संस्था सिविन नेपाल ले समय सान्दार्भिक स्वास्थ्य समाग्री दिएको बताए । उनले भने नागरिकको जिबन रक्षाको लागी सिविन नेपालले यस क्षेत्रमा काम गरि रहेको बताए ।
Leave a Reply