पब्लिक संवाददाता
बुधबार, जेष्ठ २६, २०७८
0
बसन्त थामी
ओके कान्तिपुर
दोलखा २६ जेठ । कोरोना भाइरसको खोप ६३–६४ वर्ष उमेरको १४ जना नागरिकले बाबरे स्वस्थ्यचौकीमा आज लगाएका छन ।
जिल्ला कालिन्चोक गाउँपालिका वडा न २ मा रहेको स्वस्थ्यचौकीमा आज कोरोना कोरोना बिरुद्धको खोप लगाएका हुन ।स्वास्थ्य चौकीमा वडा न.१ जना ,वडा न २ का १० जना र वडा न ३ मा ३ जना गरि १४ जानले लगाएको भनी स्वास्थ इन्चार्ज राधिका पाण्डेले जानकारी दिईन । यो उमेर समुहका नागरिक धेरै भएपनि पहिलो दिन भएकोले चाईनिज खोप अझै डरले नआएको तर भोली धेरै संख्यामा आउने इन्चार्ज पाण्डेको बताईन ।
जति चेतना जागृत गर्यो डराउने अबस्था रही रहेको स्वास्थ्यकर्मीहरु बताउछन।
Leave a Reply