पब्लिक संवाददाता
शनिबार, जेष्ठ २२, २०७८
0

डम्बर चौलागाइ
ओके कान्तिपुर ।
दाेलखा २२ जेठ । चरिकोट दोलखामा निषेधाज्ञा सात दिन थप भएको छ । आज बसेको जिल्ला संकट व्यबस्थापन समितिको बैठकले हाल जारी रहेको निषेधाज्ञालाई जेष्ठ ३१ सम्म थप गरेको हो । बैठकले दोलखामा संक्रमण दर नघटेकोले निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको छ ।
Leave a Reply