पब्लिक संवाददाता
शुक्रबार, जेष्ठ २१, २०७८
0
बसन्त थामी
ओके कान्तिपुर संवाददाता
कालिञ्चोक २१ जेठ । कालिञ्चोक गाउँपालिकाल ९६ प्रतिशत योजनाको काम सम्पन्न गरेकोछ । ४२ वटा योजनाको रहेकोमा ३६ वटा योजना सम्पन्न भएका हुन ।
कार्यपालिका बाट विनियोजित ८५ लाख ५० हजार रुपैयामा साना ठुला गरि ४२ वटा योजनामा ३६ वटा योजनाले भुक्तानी लिई सकेको वडा अध्यक्ष बाबुलाल थामीले जानकारी दिए ।
उनले भने बाकी रहेको योजनाले पनि केहि दिनमा मै भुक्तानी हुने छ । प्रदेशबाट प्राप्त भएको रकमको काम कोभिडको समयमा पनि स्वस्थ्य मापदण्ड अपनाउदै काम हुँदै गरेको वडा सचिव कुल बहादुर कुलुङले बताए । त्यो पनि केही दिनमा सम्पन्न हुने गरि काम भईरहेको कुलुङले प्रष्टपारे ।
Leave a Reply