ओके कान्तिपुर
दाेलखा२० जेठ । अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले दोलखा जिल्ला राप्रपाका अध्यक्ष राजन शिवाकोटीले आफ्नो पहलमा चिनिया कम्युनिष्ट पार्टीको स्थापना दिवसको उपलक्ष्यमा वितरण गरेको hydrogen / oxygen generator एक थान दोलखा जिल्लामा निःशुल्क उपलब्ध गर्नु भएको छ । चिनिया कम्युनिष्ट पार्टीको सहयोगार्थ र अध्यक्ष शिवाकोटीको पहलमा दोलखामा उक्त अक्सिजन लगिएको हो ।
कोरोनाको जोखिममा परेका नागरिकको जीवन रक्षाका लागि अक्सिजन अति आवस्यक भएकोले जिल्लामा अक्सिजन अभाब नहोस भन्ने उद्यश्यले ल्याएको अध्यक्ष शिवाकोटीले बताए । कोरोनाको सङ्कर्मण दर नेपालमा दिनानुदिन बढ्दो छ तर राज्यको भूमिका प्रती जनता कोही पनि सन्तुस्ट छैनन ! अक्सिजन सिलिन्डर अभाबमै कैयनले ज्यान गुमाइसके भने कैयनको अझै ज्यान जाने निस्चित देखिन्छ !
यस्तो अवस्थामा चिनमा अत्यन्त प्रभावकारी देखिएको hydrogen / oxygen generator र त्यसमा प्रयोग हुने सामान सहित नेपालको विभिन्न ठाउमा सहयोग स्वरुप उपलव्ध गरेको थिय।
hydrogen / oxygen generator अजै दोलखा जिलाको सदरमुकाम चरिकोट पुगिसकेको । उक्त सामना भोलि ११ बजे प्रमुख प्रमुख जिल्ला अधिकारी मार्फत हस्तान्तरण गर्ने कार्यक्र रहेको चोरोल्पा अनलाइन खबरलाई बताउनु भएको छ ।
Leave a Reply