कांगे्रसका युवा नेता शिवाकोटीले संक्रमित १४ सहित ७० घरपरिवारलाई गरे खाद्यान्न सहयोग

 पब्लिक संवाददाता      बिहिबार, जेष्ठ २०, २०७८      0

बसन्त थामी
ओके कान्तिपुर
कालिञ्चोक २० जेठ । नेपाली कांगे्रसका युवा नेता गोपी शिवाकोटीले कालिन्चोक गाउँपालिका १ का ७० घर परिवारलाई राहत बितरण गरेका छन ।
कोरोना बाट संक्रमित १४ घर परिवारको बिचल्नी भएको खबर गरे पछि कांगे्रस नेता गोपि सिवाकोटी र रामकृष्ण सिवाकोटीले समुदायमा नै कोरोना संक्रमित नहोस भनेर उनीहरुलाई बचाउन राहत सहयोग गरेको स्थानिय स्थानिय युवा बसन्त थामीले बताए ।
दोलखाको अति बिपन्न नागरिक को बसोवास रहेको यो बस्तीका अपाङ्ग, , दलित गरि जम्मा ७० घरपरिवारलाई सहयोग दानबिर शिवाकोटीहले परोपकार गरेको थामीले जानकारी दिए । भएको छ । उनी भन्छन यो समयमा यस विकट ठाउमा सहयोग गरि गरिबीको आँखामा खुसी छाइदिनु भएकोमा हार्दिक धन्यवाद दिनचाहान्छु ।
थामीले पिडामा परेका योस्तीका नागरिको उद्धार गर्न अन्य सहयोगी दाताहरुमा पनि सहयोगको अपिल गर्दछु।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *