पब्लिक संवाददाता
सोमवार, जेष्ठ ३, २०७८
0
ओके कान्तिपुर
दोलखा ३ जेठ । हालसम्म ७ सय ५० भन्दा बढी पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको नेपाल पत्रकार महासंघ दोलखाले जनाएको छ । पछिल्ला केही दिनयता संक्रमणको दर बढिरहेको चुनौतीपूर्ण अवस्थामा महासंघले सम्भावित जोखिम ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अबलम्बन गर्दै पेसागत कर्ममा जुट्न अपिलसमेत गरेको छ ।
Leave a Reply